३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौँ । स्वीडेनको करोलिन्स्का इन्स्टिच्युटले सोमबार सन् २०२५ को चिकित्सा तथा शरीरक्रिया (Physiology or Medicine) तर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको छ । यस वर्षको नोबेल पुरस्कार मानव शरीरको प्रतिरक्षा प्रणालीबारे गरिएको क्रान्तिकारी अनुसन्धानका लागि तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको हो ।
नोबेल समिति अनुसार म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र शिमोन सकागुचीलाई “प्रेरिफेरल इम्यून टोलरेन्स” सम्बन्धी अनुसन्धानका लागि यो वर्षको पुरस्कार दिइने निर्णय गरिएको हो । उनीहरूको अनुसन्धानले शरीरको प्रतिरक्षा प्रणालीले कसरी हानिकारक तत्वसँग लड्ने र आफ्नै कोषहरूलाई क्षति नपुग्ने गरी नियन्त्रणमा राख्ने भन्ने विषयमा महत्वपूर्ण खोज गरेको छ ।
करोलिन्स्का इन्स्टिच्युटकी रुमेटोलोजी प्रोफेसर म्यारी वारहेन–हर्लेनियसले आफूहरूको अध्ययनले प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्ने आधार तयार गरेको बताइन् । उनका अनुसार, “यो अनुसन्धानले शरीरलाई सुक्ष्मजीवसँग लड्न सक्षम बनाउने मात्र होइन, स्व–प्रतिरक्षा रोग (Autoimmune Diseases) बाट जोगिन पनि मद्दत गर्छ ।” नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले विज्ञप्तिमार्फत भनेको छ, “उनीहरूको अनुसन्धानले नयाँ अनुसन्धान क्षेत्रको ढोका खोलेको छ र क्यान्सर तथा स्व–प्रतिरक्षा रोगहरूको उपचार विकासमा नयाँ प्रेरणा दिएको छ ।” नोबेल पुरस्कार विजेताहरूलाई औपचारिक रूपमा डिसेम्बर १० मा स्टकहोममा आयोजित समारोहमा पुरस्कार र पदक प्रदान गरिने छ ।

प्रतिक्रिया