काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
झन्डै आठ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रतिक्रिया