News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

अख्तियारद्वारा मधेश प्रदेशका सांसद सहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, असोज ३० । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उनीहरूले प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । मुद्दा दायरसँगै उनीहरूको न्यायिक प्रक्रिया अघि बढ्ने भएको छ ।

मिति २०८२।०६।३० गते सरोज कुमार सिंह

प्रतिक्रिया