
१पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
२काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
३“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
४पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
५तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
६नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
७कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
८कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
९दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
१०कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
११शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
काठमाडौं, कात्तिक ५ । नेपाल संवत् ११४६ को नयाँ वर्ष बुधबारदेखि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । राजधानी काठमाडौंको वसन्तपुर क्षेत्र नेवार समुदायको सांस्कृतिक रौनकले आज बिहानैदेखि रंगिएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने नेवार समुदायले वसन्तपुर दरबार क्षेत्रबाट परम्परागत भेषभूषा, बाजागाजा, नाचगान र झाँकी प्रदर्शनसहित भव्य सांस्कृतिक र्यालीको आयोजना गरेको हो । र्यालीमा सहभागीहरूले शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै नेपाल संवतको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । त्यसै दिनदेखि नेपालको मौलिक संवतका रूपमा यसलाई मनाउने परम्परा चलिआएको हो ।आजको र्यालीमा स्थानीय बासिन्दा, युवा समूह, गुठीका प्रतिनिधि र विभिन्न सांस्कृतिक संस्थाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । वसन्तपुर दरबार क्षेत्र परम्परागत संगीत र नाचगानले गुञ्जिएको छ । नेपाल संवतलाई हाल काठमाडौंसहित देशका विभिन्न सहर र विदेशमा रहेका नेपाली समुदायले पनि नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउने गर्छन् ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया