
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा विस्तृत छलफल गरेकी छन् । प्रधानमन्त्री निवासमा बसेको उक्त बैठकमा गृहसचिव रामेश्वर दंगाल र सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा लामो बैठकमा देशको समग्र सुरक्षा अवस्था, सम्भावित चुनौतीहरू र आवश्यक तयारीबारे समीक्षा गरिएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान अवस्थाको आफ्ना–आफ्ना विश्लेषण प्रस्तुत गर्दै आगामी दिनमा अपनाइने रणनीतिबारे सुझाव दिएका थिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले देशको सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको जानकारी दिए । उनका अनुसार विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको सूचना प्राप्त भएको छ । ‘राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्,’ उनले भने, ‘राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको छ र सम्बद्ध पक्षहरूसँग वार्ता गर्न तयार छ ।’गृहमन्त्री अर्यालले अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राखी सबैलाई संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गरे ।बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, गृहसचिव दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया