
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कात्तिक ८, काठमाडौं । स्थानीय प्रशासनको अनुमति बिना माइतीघर मण्डलमा प्रदर्शन गर्न पुगेका ५० जना ‘जेनजी युनाइटेड’ समूहका सदस्यलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहानदेखि प्रदर्शन गर्न भेला भएका उनीहरूलाई संभावित भिडन्त र सुरक्षा जोखिमका कारण सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये २४ महिला र २६ पुरुष रहेका छन् ।
प्रहरीका अनुसार स्थानीय प्रशासनबाट अनुमति नलिई प्रदर्शन गर्न खोजिएकाले उनीहरूलाई रोकिएको हो । प्रहरीले सम्भावित ‘जेनजी’ समूहबीचको मुडभेडबाट प्रदर्शनकारीकै सुरक्षा जोखिम देखिएकाले कदम चालिएको जनाएको छ । ‘जेनजी युनाइटेड’का अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति मागेपनि नपाएको बताए । उनले भने, “हामी जेनजीहरू एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित गएको थियौं, तर प्रशासनले रोक्यो। जिल्ला प्रशासन कार्यालयले अनुमति नै दिएन ।”


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया