
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
काठमाडौँ, कात्तिक ९ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ । यस शृङ्खलामा नेपाल, अमेरिका र युएई गरी तीन टोली प्रतिस्पर्धामा छन् । लिग–२ अन्तर्गत नेपालले अहिलेसम्म चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कसहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ । अर्कातर्फ अमेरिका २० खेलमा २८ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लिग–२ मा सहभागी आठ राष्ट्रले नौ–नौ शृङ्खला खेल्नेछन्, जसमा प्रत्येक टोलीले ३६ खेल पूरा गर्नेछ । तीन शृङ्खला आफ्नै घरेलु मैदानमा र बाँकी छ शृङ्खला अन्य राष्ट्रका मैदानमा हुनेछन् । प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा पर्ने टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सीधा स्थान पाउनेछ ।
नेपालले अमेरिकाविरुद्ध मैदानमा उत्रँदा कप्तान रोहित पौडेलको नेतृत्वमा बलियो टिम रहेको छ । आजको खेलमा रोहितसँगै दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेल्ने छन् । नेपालका लागि यो शृङ्खला अत्यन्तै महत्वपूर्ण मानिएको छ, किनभने यसले लिग–२ को अंकतालिकामा टिमको स्थिति सुधार्ने अवसर प्रदान गर्नेछ । बलिङ विभागमा सन्दीप लामिछाने र सोमपाल कामीबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ भने ब्याटिङतर्फ कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीमाथि टिमले भरोसा राखेको छ । दुबईको मौसम र पिच परिस्थिति ब्याटिङमैत्री रहेको अनुमान भइरहेका बेला नेपालले फिल्डिङ रोजेको निर्णयले बलरहरूलाई सुरुवाती घामको फाइदा उठाउने अवसर दिनेछ । अब खेलमा नेपालले सुरुवाती ओभरमै विकेट झार्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया