
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रीहरूको संख्यामा चार जना नयाँ मन्त्री थपिने भएका हुन् । प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम तथा रोजगार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीका रूपमा सिफारिस गरिएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, यी सबै मन्त्रीहरूले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अब पूर्णतातिर गएको छ ॥ स्रोतहरूका अनुसार, मन्त्री छनोटमा अनुभव, क्षेत्रगत सन्तुलन र महिलाको प्रतिनिधित्वलाई पनि प्राथमिकता दिइएको बताइएको छ ।
प्रतिक्रिया