
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
सुनसरी, कात्तिक ९ गते । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुनसरी जिल्लाले ध्रुवीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुनसरी जिल्ला सदस्य तथा क्रान्तिकारी मजदुर संगठनका जिल्ला अध्यक्ष गोपी भण्डारी र नेकपा (एमाले) का तुलसी रावत पार्टी (बहुमत) मा प्रवेश गर्नुभएको हो । कार्यक्रम नेकपा (बहुमत) सुनसरी जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल, पोलिटब्युरो सदस्य नरेश र संखुवासभा सेक्रेटरी भानु लगायतका नेताहरूको उपस्थित थियो ।
ध्रुवीकरणमा सहभागी भएका भण्डारी र रावतलाई प्रमुख अतिथि धमिलसहित अन्य अतिथिहरूले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सिर्जनले गर्नुभएको थियो भने अध्यक्षता नेकपा (बहुमत) सुनसरी जिल्ला सेक्रेटरी तथा पार्टी केन्द्रीय समिति सदस्य (सिसीएम) जटिलले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धमिलले वैज्ञानिक समाजवाद नै आजको देशको संकट समाधानको एकमात्र बाटो भएको बताउँदै सबै क्रान्तिकारी, देशभक्त र कम्युनिष्ट शक्तिहरू एउटै मोर्चामा एकजुट हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, पोलिटब्युरो सदस्य नरेशले नेकपा (बहुमत) नै नेपालको क्रान्तिकारी धारको नेतृत्व गर्ने सक्षम शक्ति भएको बताउँदै आगामी समाजवादी क्रान्तिको जिम्मेवारी यही पार्टीले निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।


१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया