
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
११नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट ‘जेनजी रेडफोर्स’ संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् । जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार (कात्तिक ९) आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् ।
उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गरिन् । सरकारले त्यसको छानबिन गर्नुपर्नेमा उनले जोड दिइन् । छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ थियो ।
“माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई, दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डर (प्रचण्ड)लाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने,” उनले भनिन् ।
उनले रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् । रेडफोर्सले देशमा कुनै पनि भ्रष्टाचार नसहने उनले सुनाइन् । “रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउँछ,” उनले भनिन्, “रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।”
उनले अब देश जेनजी रेडफोर्सले मात्र बनाउने जिकिर गरिन् । जेनजी रेडफोर्स माओवादीको मात्र नभएको उनले बताइन् । नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई यसमा जोडिन उनले आग्रह गरिन् ।
जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरूको सम्पत्ति छानबिन, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही, बन्द अवस्थामा रहेका उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्ने लगायत माग अगाडि सारेको छ ।


१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया