३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौँ, कार्तिक १६ — करिब चार दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर फाल्ने काम आइतबारदेखि पुनः सुरु भएको छ । नुवाकोटस्थित बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबारदेखि सञ्चालनमा आएको हो । सहरी विकास मन्त्री कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले आइतबार बिहानै बञ्चरेडाँडामा पुगेर स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग वार्ता गरेको थियो । सो क्रममा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न अनुमति दिइएको हो । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँका अनुसार, मन्त्रीको आश्वासनपछि स्थानीयहरूले अस्थायी रूपमा साइट खोल्ने निर्णय गरेका हुन् । “मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा गर्ने वाचा गर्नुभयो । त्यसैले अहिले फोहोर फाल्न दिएका हौँ, तर माग सम्बोधन नभएपछि पुनः रोक्छौँ,” वडाध्यक्ष बजगाईँले बताए । मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वातावरण विभाग प्रमुख सरिता राई पनि टोलीमा सहभागी थिए ।
यसअघि २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा उदासीनता देखाइएको भन्दै स्थानीयहरूले फोहोर फाल्न रोक्का गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि समस्या झन् चर्किएको थियो । हाल दैनिक करिब १५० भन्दा बढी फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडातर्फ पठाइन्छन् । सो ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका तथा धादिङको धुनवेशी नगरपालिका क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । स्थानीयले दिएका चेतावनीअनुसार अब १५ दिनभित्र माग सम्बोधन नभएमा फोहोर व्यवस्थापन पुनः संकटमा पर्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया