
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
१७ कात्तिक, काठमाडौं। भारतीय महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ । मुम्बईमा आइतबार सम्पन्न महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । ओपनर शफाली वर्माले सर्वाधिक ८७ रन जोडिन् भने दीप्ति शर्माले ५८ रन र स्मृति मन्धानाले ४५ रनको योगदान दिइन् । जवाफमा २९९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमै अलआउट भयो । कप्तान लाउरा वुल्भार्डले ९८ बलमा शानदार १०१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन् । एनरी डर्कसनले ३५ रन जोडिन् ।

भारतका लागि दीप्ति शर्मा बलिङमा पनि नायक सावित भइन । उनले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । शिफाली वर्माले २ विकेट र श्री चरनीले १ विकेट लिइन् । दक्षिण अफ्रिकाको तर्फबाट आयाबोङ्गा खाकाले ३ विकेट लिइन् भने नोकुलेलो मलाबा, नदीन डे क्लर्क र क्लोए टायरनले १–१ विकेट लिए । यसअघि भारतले दुई पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन । यसपटक भने सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अन्ततः विश्वकप जित्न सफल भयो । महिला क्रिकेट विश्वकपको इतिहासमा अस्ट्रेलियाले सबैभन्दा धेरै — ७ पटक — उपाधि जितेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया