
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
सुर्खेत, कात्तिक १७ । सुर्खेत स्थित बिरेन्द्रनगरको सूर्यदिप बोर्डिङ स्कूलले शुल्क तिर्न नसकेको कारण कक्षा ४ र ६ मा अध्ययनरत दुई जना बालबालिकालाई विद्यालयबाट निष्कासन गरेको घटनाप्रति नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), जिल्ला समिति सुर्खेतले तीव्र आपत्ति जनाएको छ । संगठनका सुर्खेत इञ्चार्ज अम्मर रसाइलीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै यस्तो कदम शिक्षा अधिकारको खुला उल्लंघन भएको बताएको छ । वक्तव्यमा भनिएको छ, “शिक्षा कुनै पनि व्यापारीक वस्तु होइन। आर्थिक कठिनाइका कारण विद्यार्थीलाई विद्यालयबाट निकाल्नु नेपालको संविधान र बालअधिकारको मर्म विपरीतको कार्य हो ।”
वक्तव्यमा भनिएको छ, “निजी विद्यालयहरूले शिक्षालाई व्यापारको रूपमा परिवर्तन गर्ने प्रवृत्तिले समाजमा शिक्षा माफियाको कुरूप रूप देखाएको छ, जसप्रति हामी गम्भीर निन्दा र घोर विरोध गर्दछौं ।” अखिल (क्रान्तिकारी)ले विद्यालय प्रशासनलाई तुरुन्तै ती विद्यार्थीहरूलाई पुनः अध्यनमा फर्काउने वातावरण बनाउन चेतावनी दिएको छ । त्यसो नगरे कडा आन्दोलनमा जान बाध्य हुने समेत जनाएको छ । वक्तव्यमा भनिएको छ, “यदि विद्यालय प्रशासनले तिनै विद्यार्थीलाई फिर्ता नगरी आफ्नो गल्ती सुधार गरेन भने, अखिल (क्रान्तिकारी) शैक्षिक माफियाविरुद्ध निर्णायक संघर्षमा उत्रिनेछ ।”



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया