३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाको अनुसन्धान माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन् । दुवै अदालतका तर्फबाट जाहेरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा दर्ता गरिएको हो । परिसरका प्रमुख एसएसपी रमेश थापाले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिएका छन् । “अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ,” एसएसपी थापाले भने ।
प्रहरीका अनुसार अदालत परिसरमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा ठूलो क्षति पुगेको थियो । आन्दोलनकारीहरूले गरेको आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए । न्यायालयमा भएको यस्तो तोडफोड र क्षतिलाई देशको न्याय प्रणालीमाथिको गम्भीर आक्रमणको रूपमा लिइएको छ । अहिले प्रहरी र सम्बन्धित निकायहरूले घटना सम्बन्धी प्रमाण संकलन र प्रत्यक्ष संलग्न व्यक्तिहरूको खोजीमा काम अघि बढाइरहेका छन् ।

प्रतिक्रिया