
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कञ्चनपुर, कार्तिक – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालमा देखिएका विभिन्न समस्या र अनियमितताबारे गम्भीर चासो व्यक्त गर्दै अस्पताल प्रशासनलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । कञ्चनपुर जिल्ला पार्टी कार्यालयको तर्पmबाट डम्बर बिष्टद्धारा हस्ताक्षरित ज्ञापन पत्र अस्पताल प्रशासनलाई बुझाउँदै अस्पतालको सेवा सुचारु र सुधारका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर घट्दै गएको, औषधि अभाव, सेवा शुल्क महँगो भएको, कर्मचारीहरूको गैरजिम्मेवार व्यवहार, र व्यवस्थापनमा लापरबाहीजस्ता समस्या रहेका जनाइएको छ । पार्टीले उक्त समस्या समाधानका लागि ७ दिनको समयसीमा दिँदै तोकिएको अवधिभित्र सुधार नभए पार्टी र जनताले थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्रमा उल्लेख मागहरु मध्य : लामो समयदेखि बन्द रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न र जिम्मेवार व्यक्ति तोक्न, अस्पतालमा आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराउने, सेवामा लापरबाही गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने, अस्पतालभित्र हुने भ्रष्टाचार र अव्यवस्था अन्त्य गर्ने, ईसीजी, इन्डोस्कोपी, एक्स–रे, अल्ट्रासाउन्ड लगायतका सेवा उचित मूल्यमा उपलब्ध गराउने, सेवा शुल्कमा पारदर्शिता ल्याउने र सामान्य जनतामैत्री शुल्क निर्धारण गर्ने, आपतकालीन एम्बुलेन्स सेवा २४ घण्टा सञ्चालनमा ल्याउने, डाक्टरहरूलाई ड्युटी समयमा अनिवार्य उपस्थित गराउने र “अन कल“ सेवामा ढिलाइ रोक्ने, फार्मेसी र ल्याब सेक्शनमा देखिएका अनियमितता सुधार गर्ने, सेवामा अनियमित र गैरजिम्मेवार कर्मचारीहरूको स्थानान्तरण गरी जिम्मेवार जनशक्ति तोक्ने, डा. बिष्टले भने, “अस्पताल जनताको जीवनसँग जोडिएको संस्था हो, यहाँका समस्या समाधान नगरी स्थानीयवासीले राहत पाउने छैनन्। प्रशासनले गम्भीरताका साथ मागहरू सम्बोधन गर्नुपर्छ ।” ज्ञापनपत्रमा उल्लेख छ— यदि मागहरू ७ दिनभित्र पूरा नगरिए् पार्टीले जनसम्पर्क, जनसङ्गठन र अन्य माध्यमबाट ठूला विरोधका कार्यक्रम सुरु गर्नेछ । सम्बन्धित पक्षले पार्टीको मागलाई गम्भीरतापूर्वक लिएर काम गरेमा अस्पताल सेवामा सुधार आउने जनमासको अपेक्षा छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया