
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
भोजपुर । नेपाली साहस र गौरवको प्रतीक मानिने ‘भोजपुरे खुकुरी’ अझै पनि भोजपुरका स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । परम्परागत सीप र आधुनिक प्रविधिको मिश्रणमा तयार हुने यी खुकुरी देशभित्र मात्र होइन, विदेशसम्म पनि लोकप्रिय बनेका छन् । भोजपुरका खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार अहिले बजारमा उपलब्ध भोजपुरे खुकुरीको मूल्य रु ५०० देखि रु ५२,००० सम्म पर्छ । “यहाँका खुकुरीहरू साधारणदेखि विशेष डिजाइनका मागका आधारमा बनाइन्छन्,” उनले भने, “उच्च मूल्यका खुकुरी बनाउनका लागि उत्कृष्ट गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिन्छ ।”
उनका अनुसार भोजपुरे खुकुरीको माग नेपालका विभिन्न ठाउँहरूसँगै अमेरिका, बेलायतलगायत देशहरूमा पनि बढ्दो क्रममा छ । तर कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा उत्पादन क्षमताले माग पूरा गर्न कठिनाइ हुने गरेको उनले बताए । पहिले पूर्ण रूपमा हातको सहायताले बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, धारिलो पार्ने, बिँड र दाप बनाउने काम अझै पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्छन् । भोजपुरे खुकुरी अहिले पनि नेपाली पहिचान र वीरताको प्रतीकका रूपमा परिचित छ। भोजपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू प्रायः खुकुरीलाई ८८‘स्मृति उपहार’८८का रूपमा लिएर जाने गरेका छन् । यसले स्थानीय पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको स्थानीयहरूको भनाइ छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया