
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरेको विषयमा कुनै औपचारिक जानकारी नदिएको बताएका छन् । बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै लेखकले सरकारले कुनै पनि माध्यमबाट आफ्नो आवागमनमा प्रतिबन्ध लगाएको वा राहदानी रोक्का गरेको सूचना नदिएको बताए । “मलाई आजसम्म सरकार वा कुनै पनि निकायले लिखित वा मौखिक रूपमा स्थानहद गरेको वा राहदानी रोक्का गरेको जानकारी दिएको छैन,” लेखकले बैठकमा भने, “कुन संविधान, कुन ऐनको कुन प्रावधान अनुसार के प्रयोजनका लागि यो निर्णय भयो भन्ने विषयमा पनि मलाई थाहा छैन ।” लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोक्ने तथा राहदानी रोक्का गर्ने निर्णयबारे समाचार माध्यमबाट मात्र थाहा पाएका थिए । “निवर्तमान प्रधानमन्त्री र मलाई स्थानहद गरिएको रहेछ, पासपोर्ट पनि रोकिएको रहेछ भन्ने कुरा म समाचारबाट मात्रै सुनेको हुँ,” उनले स्पष्ट पारे । साथै उनले जेनजी आन्दोलनबारे दमनको जिम्मेवारी अस्वीकार गरेका छन् । बैठकमा जेनजी आन्दोलनका घटनाबारे जानकारी दिँदै पूर्वगृहमन्त्री लेखकले राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरे । उनले आन्दोलनका दिनहरूमा सुरक्षासंयन्त्रलाई कुनै पनि अप्रिय घटना नहोस् भनेर पटक–पटक निर्देशन दिएको दाबी गरे । “प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन, तर मैले २२ गते साँझै मिटिङमा क्याजुलिटी नहोस् भनेको थिएँ,” लेखकले भने, “भोलिपल्ट बिहान पनि गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई कुनै पनि हालतमा क्याजुलिटी नहोस् भनेर सम्झाएको थिएँ ।”



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया