
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं । नेपालको वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय हितलाई मध्यनजर गर्दै मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच पार्टी एकीकरण सम्पन्न भएको छ । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा सार्वजनिक गरिएको सहमति–पत्रमा देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै समाजवाद उन्मुख आर्थिक–सामाजिक रुपान्तरणमा एकसाथ लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहमति–पत्रमा मातृभूमि जागरण अभियानका प्रमुख भीम रावल, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेका छन् ।
नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षा गर्ने, समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरणका लागि एकसाथ अभियान सञ्चालन गर्ने, आगामी एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, मातृभूमि जागरण अभियानका संयोजक भीम रावललाई नेपाल कम्युनिष्ट पार्टीमा संयोजनको जिम्मेवारी दिने, राजनीतिक कार्यक्रम, नीति तथा गतिविधिमा सहकार्य र तालमेल गर्ने, पार्टीभित्र लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको अभ्यास गर्ने, एकीकरणका लागि आवश्यक संगठनात्मक संरचना बनाउने व्यवस्था गरिएको छ । सहमति–पत्रमा भनिएको छ,। यो सहमति नेपाली कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि देखिएको विभाजन अन्त्य गर्दै एकीकृत दिशा तय गर्नेतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया