News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार विशेष न्यूज समाचार

नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा (बहुमत) केन्द्रीय समितिले चौथो पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न भोली राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । राजधानीको अनामनगर स्थित संवाद डबलीमा दिनको ठिक १२ः ३० बजे हुने उक्त पत्रकार सम्मेलनमा प्रमुख वक्ता पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहने उक्त पार्टीको केन्द्रीय कार्यालयले बताएको छ ।

प्रतिक्रिया