३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
दाङ — २०६३ साल मंसिर ५ गते भएको बिस्तृत शान्तिसम्झौता ‘धोका’ भएको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) दाङ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले आज घोराहीमा संयुक्त कोणसभा सम्पन्न गरेका छन् । सभामा नेकपा (बहुमत)का तर्फबाट केन्द्रीय सदस्य सजक र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तर्फबाट केन्द्रीय सदस्य नविनले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा (बहुमत)का ५ नम्बर ब्युरो इन्चार्ज जीत र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ४ नम्बर ब्युरो इन्चार्ज समीर र सोही पार्टीका केन्द्रीय सदस्य बादल सहित दुवै पक्षका नेताहरूको उपस्थिति रहेको थियो ।
नेकपा बुहमतका केन्द्रीय सदस्य सजकका अनुसार, २०६३ सालको शान्तिसम्झौता जनताका बलिदान र क्रान्तिकारी लक्ष्यमाथि धोका भएको दाबी गरिएको गरेका छन् । उनले संसदीय दलहरूलाई “देश लुट्ने दलाल” र प्रचण्ड–ओली–देउवाहरूलाई “जनताको होइन, सामन्ती–पुँजीवादी शक्ति र विदेशी स्वार्थका दलाल” भनेर व्यङ्ग्य गरेका थिए । हामीले मिटरब्याजी दलालहरूलाई कारबाही गरेका थियौँ । फेरि केही संसदबादी पार्टीहरू द्वारा संरक्षित दाङमा केही मिटर ब्याजीहरू सलबलाएको जानकारी पाएका छौँ , होसियार रहनु मिटरब्याज पीडितहरूलाई धेरै नसताउनु सजकले भने ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नविनले भने, प्रचण्ड नेतृत्वको पार्टीले जनयुद्धमा मरेका सहिदहरूको बलिदान बेवास्ता गर्दै संसदीय दलालसँग सम्झौता गरेको आरोप लगाएका छन् । उनले क्रान्तिकारी मार्ग फेरि खोल्नुपर्ने आवश्यकता औँल्याउँदै सच्चा क्रान्तिकारीहरूलाई एकजुट हुन आह्वान गरेका छन्। संसदबादी दलहरू मुख्य नेताहरू नेपाली जनताहरूबाटै असुरक्षित भएको बताउँदै जेन्जी बिद्रोहको कारण संसदबादी दलका मुख्य नेताहरूको भुमिका रहेको बताए ।
कोणसभामा बिस्तृत शान्तिसम्झौता धोका र संसदीय दलालवादको तीव्र आलोचना गर्दै नयाँ क्रान्तिकारी मार्ग अपनाउनु अपरिहार्य भएको विषयमा सहमति व्यक्त गरिएको छ ।

प्रतिक्रिया