
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । देशैभर छरिएर रहेका जनमुक्ति सेना नेपालले दाङ्को संग्रामपुर ब्यारेकमा मंसीर ८ गते विशेष कार्यक्रम सम्पन्न गरेको छ । औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएकोे सन्दर्भ पारेर उक्त कार्यक्रम भएको हो । पुर्व व्रिगेड कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’को अध्यक्षता र व्रिगेड भिसी दिपेन्द्र घर्ती ’प्रभाकर’को संचालनमा शुरु भएको कार्यक्रममा जनयुद्धका घाईते तथा शहिद परिवारहरु अथिति रहेका थिए ।
छलफल, बहस, अन्तरसंवाद तथा सामूहिक चिन्तन कार्यक्रम”का लागि देशभरका पूर्व जनमुक्ति सेनाका सदस्य, जनसमर्थक तथा सहानुभूति राख्ने सबैको उपस्थिति रहेको कार्यक्रममा नेकपा(बहुमत) का ५ नं. ब्युरो इन्चार्ज जीत सहित अन्य नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा जीतले संग्रापुर ब्यारेकले जन्माएको संस्थाको एक मात्र उधेश्य भनेको जनयुद्धका घाईतेलाई सहयोग गर्ने, शहिद परिवारलाई रोजगारीको लागि दबाब सिर्जना गर्ने रहेको बताए । साथै उनले जनयुद्ध ऐतिहाँसिक परिघटना भएकोले यसलाई कसैले नामेट गर्न नसक्ने बताए । अर्को एक सन्दर्भमा उनले अदालत र हेगले सबै माओवादीहरुको घाँटीमा झुण्ड्याएको तरबार हटाउनु पर्ने अति आवश्यक भएको र त्यसको लागि वैज्ञानिक समाजवादी क्रान्ति नै एक मात्र विकल्प भएको बताए ।
कार्यक्रमकै अवसरमा पूर्व जनमुक्ति सेनाका कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’ को संयोजकत्वमा १७ सदस्यीय पूर्व जनमुक्ति सेना संयोजन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा दिपेन्द्र घर्ती ’प्रभाकर’, सीता बिक ’सम्झना’, तिलक पुन, रामजी थारु ’मिलन’, इन्द्र गौतम ’आदर्श’, गनबहादुर घर्ती ’पर्वत’, प्रदिप ओली, विकास मल्ल ’जलन’, शान्ति महत, आजात खड्का, उज्जल, मनबहादुर शाही, आशिष मल्ल, हुकुम खड्का, भरत बि.क र फाइटर समावेश छन् । यसैगरी ९ सदस्यीय सल्लाह समिति पनि गठन गरिएको छ। सल्लाहकारमा हर्कमान बुढा ’आकर्षण’, जितमान पुन ’मर्शल’, जयविर घर्ती ’जेनि’, अनन्त के.सी., सबिन पोख्रेल, समिर के.सी., क. गुरुङ र पूर्ण बुढा ’बिमर्श’ रहेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया