
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काठमाण्डौ जिल्लाको पाचौ पुर्ण बैठक जिल्ला ईन्चार्ज/सचिव संघर्षको अध्यक्षता र सो पार्टीका ३ नम्मर ब्युरो ईन्चार्ज आजादको विशेष उपस्थिति र जिल्ला सल्लाहाकार समिति सदस्य राम बहादुर मल्लको उपस्थितिमा सम्पन्न भएको छ ।
बैठकले देशको स्वाधीनता र सावैभौमसत्ता गम्भीर संकटमा परेकोले कुरा जनताले अनुभूति गर्न लागेकाले जेनजी आन्दोलनको समीक्षा गर्दै स्वाधीन संयक्त सरकार गठनको माग सहित जनसंविधान निर्माणको लागी जन संघर्ष तथा जन संवाद अभियान संञ्चालन गर्ने र भ्रष्टचार विरुद्ध आन्दोलन संचालन गर्ने निर्णय गरेको छ । साथै बैठकले पार्टीको संगठनात्मक जीवन लगाएत विविध विषयमा समेत निर्णय गरेको सहभागी एक जिल्ला कमिटी सदस्यले बताए ।
प्रतिक्रिया