
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
मुम्बई । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभर हजारौँ श्रमिक तथा ट्रेड युनियनहरूले बुधबार व्यापक प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले ल्याएको श्रम सुधारले श्रमिकका वर्षौँदेखि सुरक्षित अधिकार कमजोर पार्ने, कर्पोरेट स्वार्थलाई बढावा दिने र दीर्घकालीन श्रम सुरक्षालाई चुनौती दिने आरोप लगाएका छन् । भारत सरकारका अनुसार नयाँ श्रम सुधारले औपनिवेशिक कालदेखि लागू रहेका जटिल श्रम कानूनहरूलाई सरल बनाउँदै २९ वटा विद्यमान कानूनलाई चार प्रमुख कोडमा समेटेको छ । यसका कारण १,४०० भन्दा बढी नियम घटेर करिब ३५० मा सीमित भएका छन् । तर श्रमिक सङ्गठनहरू यसलाई मजदुरविरुद्धको प्रहारका रूपमा चित्रण गरिरहेका छन् । न्यू ट्रेड युनियन इनिसिएटिभका नेता गौतम मोदीले विभिन्न उद्योगका श्रमिकहरूले कारखानाबाहिर र प्रमुख सहरका स्थलहरूमा उत्रिएर असन्तुष्टि व्यक्त गरेको बताइएका छन् । “सरकारले मजदुरलाई अन्धो बनाएको छ,” मोदीले भने, “हामी कानूनअगाडि निष्पक्षता, न्याय र समानताका लागि संघर्ष गरिरहेका छौँ, जुन नयाँ संहिताले अस्वीकार गरेको छ ।” यद्यपि नयाँ कोडले सुरक्षा मानक मजबुत बनाउने र गिग तथा अस्थायी कामदारलाई केही सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको छ, युनियनहरूले भने यसले सिफ्ट लामो बनाउने, हड्ताल गर्ने प्रक्रिया जटिल बनाउने र मध्यम आकारका उद्योगमा कामदार बर्खास्त गर्न सजिलो बनाउने प्रावधान समेटेको आरोप लगाए ।
सबैभन्दा विवादास्पद परिवर्तनमध्ये एक अनुसार, १०० भन्दा बढी कामदार भएका कम्पनीमा छटनी गर्दा सरकारी अनुमति लिनुपर्ने सीमा ३०० मा पुर्याइएको छ । यसले ३०० जना भन्दा कम कर्मचारी भएका कम्पनीलाई बिना स्वीकृति छटनी गर्न सहज बनाउने भन्दै विरोध भइरहेको छ । विपक्षी दलसँग सम्बद्ध ट्रेड युनियनहरूले यस कदमलाई ‘देशको श्रमजीवी वर्गविरुद्धको ठगी’ भनेका छन् । सेंटर अफ इन्डियन ट्रेड युनियनले जारी गरेको वक्तव्यमा नयाँ संहिता “स्वतन्त्रतापछिको श्रमिक अधिकारमाथिको सबैभन्दा ठूलो कटौती” भएको आरोप लगाइएको छ । युनियनका अनुसार सरकारले यसलाई आधुनिकीकरणका नाममा कर्पोरेट हित पूरा गर्ने उद्देश्यले ल्याएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले भने नयाँ श्रम संहितालाई “स्वतन्त्रतापछिको सबैभन्दा व्यापक र प्रगतिशील श्रम परिवर्तन” भन्दै बचाउ गरेका छन् । उनका अनुसार पुराना जटिल कानूनी प्रक्रियाले विदेशी लगानीकर्तालाई भारतप्रति आकर्षित हुन रोकिरहेका थिए, जुन समस्यालाई नयाँ संहिताले समाधान गर्नेछ । भारत विश्वको तीव्र गतिमा बढिरहेको ठूला अर्थतन्त्रमध्ये एक भए पनि गत वर्षको सुस्तीले वृद्धि दर ८ प्रतिशतभन्दा तल झरेको थियो । यसैबीच, रूससँगको तेल व्यापारपछि अमेरिकाले लगाएको उच्च भन्सार शुल्कले देशको ऊर्जा सुरक्षामाथि थप चुनौती थपेको विश्लेषकहरूको निष्कर्ष छ । नोमुरा संस्थाका विश्लेषकले श्रम सुधारलाई भारतको जटिल र अनुपालन–प्रधान श्रम संरचना सुधार गर्न खोजिएको कदमका रूपमा मूल्यांकन गरे पनि, हाल ट्रम्प प्रशासनले लगाएको ५० प्रतिशत भन्सार नीतिसँगै आर्थिक अनिश्चितता अझै बढेको बताएका छन् ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया