
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं, वैशाख १२ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल यस्तो कार्य रोक्न माग गरेको छ । पार्टीका प्रवक्ता दिपकद्धारा जारी गरेको प्रेस वक्तव्यमा राज्यले शक्तिको प्रयोग गरी सुकुम्बासी जनतालाई विस्थापित गर्ने प्रयास गरेको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ कि सरकारद्वारा गरिँदै आएको बस्ती हटाउने कार्यले गरिब तथा विपन्न वर्गको जीवन झन् कष्टकर बनाएको छ । पार्टीले जनताको आवासको सुनिश्चित व्यवस्था नगरी सरकारी जग्गा खाली गराउने काम अन्यायपूर्ण भएको उल्लेख गरेको छ । पार्टीका अनुसार देशमा विद्यमान आर्थिक तथा सामाजिक असमानताका कारण ग्रामीण क्षेत्रका जनता शहरतर्फ बसाइँ सर्न बाध्य भएका हुन् । तर, राज्यले उनीहरूको आधारभूत आवश्यकता—आवास, शिक्षा, स्वास्थ्य र रोजगारी—पूरा गर्न नसकेको आरोप लगाइएको छ ।
नेकपा (बहुमत) ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक नीति आवश्यक रहेको बताउँदै विगतका सरकारहरूले यसलाई केवल राजनीतिक स्वार्थका लागि प्रयोग गरेको दाबी गरेको छ । वर्तमान सरकारले पनि भूमाफिया र दलाल पूँजीवादी स्वार्थअनुसार काम गरिरहेको आरोप वक्तव्यमा उल्लेख छ । पार्टीले सरकारलाई चेतावनी दिँदै सुकुम्बासीमाथि गरिएको दमन तत्काल बन्द गर्न र सबै नागरिकका लागि सम्मानजनक आवासको व्यवस्था गर्न माग गरेको छ । साथै, जनताको अधिकारमाथि आक्रमण जारी राखिएमा कडा संघर्षमा उत्रिने संकेत दिएको छ । साथै जनतालाई संघर्षमा एकजुट हुन आह्वान समेत गरिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया