
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाण्डौं । विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थी संगठनहरूले सरकारद्वारा हालै स्वीकृत शैक्षिक सुधारसम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले उक्त निर्णयले विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदान र शैक्षिक क्षेत्रका वास्तविक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् । सरकारले मन्त्रिपरिषद् बैठकबाट चैत १३ गते स्वीकृत गरेको शैक्षिक सुधार सम्बन्धी बुँदा नं. ६८ प्रति ध्यानाकर्षण गराउँदै विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रका जटिल समस्याहरूको समाधानको नाममा संगठनमाथि प्रतिबन्ध र नियन्त्रण गर्न खोजिएको बताएका छन् । यस्तो निर्णयले दीर्घकालीन रूपमा सकारात्मक परिणाम नदिने उनीहरूको ठहर छ ।
वक्तव्यमा उल्लेख छ कि नेपालमा विद्यार्थी आन्दोलनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र शैक्षिक सुधारका पक्षमा निरन्तर भूमिका खेलेको छ । इतिहासमा विद्यार्थी संगठनहरूले खेलेको योगदानलाई नजरअन्दाज गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनीहरूको भनाइ छ । विद्यार्थी नेताहरूले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको वास्तविक कारण पहिचान गरी विस्तृत अध्ययनपछि मात्र नीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । बिना अध्ययन हतारमा गरिएका निर्णयले विद्यार्थी संगठनमाथि अनावश्यक भार थोपर्ने र समस्या झन् जटिल बनाउने उनीहरूको आरोप छ ।
साथै, उनीहरूले विद्यार्थी आन्दोलनलाई समयानुकूल पुनर्संरचना गर्दै थप अनुशासित, उत्तरदायी र परिणाममुखी बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन् । विचारका आधारमा संगठनमा आबद्ध हुने अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएको भन्दै त्यसमा हस्तक्षेप गर्न खोज्नु अस्वीकार्य हुने बताएका छन् । विद्यार्थी संगठनहरूले सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रिया, संवैधानिक अधिकार र सहभागितामूलक संवादलाई सुनिश्चित गर्न माग गरेका छन् । साथै, शिक्षा क्षेत्रमा सुधारका लागि सरकारसँग रचनात्मक संवाद र सहकार्य गर्न आफूहरू सधैं तयार रहेको उनीहरूको भनाइ छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया