
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौं । पत्रकार दिपेन्द्र शर्माद्वारा लिखित पुस्तक ‘युद्ध पत्रकारिता’ शुक्रबार राजधानीको संवाद डबलीमा सार्वजनिक गरिएको छ । पुस्तक लोकार्पण गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले युद्धकालीन पत्रकारितालाई “बारुद र मसीको घोल” भनेर परिभाषित गरे । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धका दौरान जनपत्रकारहरूले खेलेको भूमिकालाई साहसिक र अतुलनीय बताए । आफू पनि जनयुद्धका क्रममा पत्रकारितामा संलग्न रहेको स्मरण गर्दै उनले भने, “बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसिको घोलको मिश्रण नै आजको गणतन्त्र हो ।” दाहालका अनुसार जनयुद्धमा सहभागी पत्रकारहरू मात्र होइन, मुलधारका सञ्चारकर्मीहरूको योगदानका कारण पनि आजको परिवर्तन सम्भव भएको हो ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जनयुद्धका बेला गरिएको पत्रकारितालाई मिसन पत्रकारिताका रूपमा व्याख्या गरिन् । उनले त्यतिबेला राज्यद्वारा सञ्चारमाथि दमन भएको उल्लेख गर्दै अहिले पनि चौतर्फी आक्रमण भइरहेको दाबी गरिन् । “नागरिकलाई सहज रूपमा सूचना पाउने अधिकार सुनिश्चित गर्न राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नुपर्छ,” उनले भनिन् । पत्रकार र अनुसन्धानकर्ता महेश्वर दाहालले नेपाली पत्रकारितामा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धका क्रममा व्यापक रूपमा विस्तार भएको बताए । साथै, यस्तो पत्रकारितालाई संस्थागत रूपमा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए । पुस्तकका लेखक दिपेन्द्र शर्माले जनयुद्धमा धेरै पत्रकारहरू संलग्न भएर युद्ध पत्रकारिता गरेको उल्लेख गर्दै त्यस समयको अनुभव र योगदानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पुस्तक तयार गरिएको बताए ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया