
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका बक्यौता विवादमा पहिलो किस्ता बुझाएर विद्युत् आपूर्ति जडान गराएका उद्योगीलाई नेपाल विद्युत् प्राधिकरणले दोस्रो किस्ता बुझाउन औपचारिक पत्राचार सुरु गरेको छ । प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्र पठाउँदै तोकिएको समयमा दोस्रो किस्ता बुझाउन आग्रह गरेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता विवाद समाधानतर्फ उन्मुख भएकाले पहिलो किस्ता तिरेका उद्योगहरूले दोेस्रो किस्ता पनि तिर्ने विश्वासका साथ ताकेता गरिएको हो । उनले भने, “पहिलो किस्ता तिरेका उद्योगहरूलाई धन्यवादसहित दोस्रो किस्ता समयमा बुझाउन पत्राचार थालेका हौँ ।” उद्योगीहरूले प्राप्त पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै बाँकी रकम २८ किस्तामध्ये दोस्रो किस्ता समयमै बुझाउन उल्लेख गरिएको छ । यसबीच, प्राधिकरणको ताकेतासँगै हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बुझाइसकेका छन् । अशोक स्टीलले दोस्रो किस्तामा ६३ लाख रुपैयाँ बुझाएको छ । कम्पनीले पहिलो किस्तामा पनि सोही बराबरको रकम तिरेको थियो । अशोक स्टीलको प्राधिकरणतर्फ १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ बक्यौता रहेको छ । हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ । कम्पनीको कुल बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको छ ।
गत कार्तिकमा बक्यौता नतिरेका कारण प्राधिकरणले २५ उद्योगको लाइन काटेपछि उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए । उच्च तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई ‘धरौटी’ मान्ने भनिए पनि प्राधिकरणले यसलाई नियमित किस्ताकै रूपमा अगाडि बढाएको छ । प्रशासकीय पुनरावलोकन प्रक्रिया पूर्ण नगरी नै प्राधिकरणले नियमित किस्ता असुली अघि बढाएको उद्योगीहरूको दाबी छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलबापत ३५ उद्योगबाट ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता रहेकोमा हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ मात्र असुल भएको प्राधिकरणले जनाएको छ । अझै ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया