
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
सुर्खेत, बिरेन्द्रनगर । नेकपा (बहुमत)को ६ नं. ब्युरोद्वारा आयोजना गरिएको राजनीतिक प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । ब्युरो इन्चार्ज अनन्तको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव कञ्चन प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ६ नं. ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि कञ्चनले देशको स्वाधीनता गम्भीर रूपले चुनौतीमा परेको बताउँदै पार्टीले देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उत्पन्न भएको उल्लेख गरे । उनले सो अभियानको केन्द्रमा ‘जनसंविधान’ र ‘स्वाधीन संयुक्त सरकार’ को अवधारणा रहेको पनि बताए ।
प्रतिक्रिया