
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ — पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा जारी तनाव झन् चर्किंदै गएको छ । युक्रेनलाई उक्त क्षेत्रबाट सेना फिर्ता गर्न रुसले कडा चेतावनी दिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा डोन्बासका क्षेत्रमा युक्रेनी सेना नभए मात्रै स्थिरता कायम हुनसक्ने दाबी गर्दै, “यी इलाकालाई युक्रेनले छाड्नुपर्छ, नभए हामी आफैं कब्जा गर्छौँ,” भने । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो सार्वभौमिक भूभागमा कुनै पनि प्रकारको सम्झौता अस्वीकार्य रहेको बताएका छन् । सन् २०२२ मा युद्ध सुरु भएयता रुसले डोन्बासको करिब ८५ प्रतिशत भूभाग कब्जामा लिइसकेको अन्तर्राष्ट्रिय विश्लेषणले बताइरहेको छ ।
युद्ध बन्द गर्न अमेरिकाको मध्यस्थतामा चलिरहेको शान्ति प्रक्रियामा पनि दुई देशबीच भूमिसम्बन्धी दाबीमा सहमति नजुटेपछि प्रगति हुन सकेको छैन । रुसद्वारा कब्जा गरिएका क्षेत्रहरूको भविष्य र युक्रेनलाई दिनुपर्ने सुरक्षा ग्यारेन्टीलाई वार्ताका प्रमुख मुद्दाका रूपमा हेरिएको छ । यसैबीच, गत मंगलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनले फ्लोरिडामा युक्रेनी प्रतिनिधिमण्डलसँग भेट्ने तयारी गरिरहेका छन् । ट्रम्पले पुटिनसँगको भेटलाई “उत्कृष्ट” भनेका छन्, तर अमेरिकाले अघि सारिरहेको केही प्रस्तावप्रति आफू पूर्ण सहमत नभएको पुटिनको टिप्पणीले वार्ताको भविष्य अझै अनिश्चित देखिन्छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया