
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
मकवानपुर, मंसिर २३ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुर जिल्ला समितिले जिल्लाको उपमहानगर–हेटौंडामा सडक विस्तारको नाममा भएको जनविरोधी हर्कतको कडा विरोध जनाएको छ । जिल्ला समिति मकावनपुर द्धारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गर्दै सरकार तथा स्थानीय तहको भूमिकालाई “जनविरोधी” भन्दै विरोध प्रकट गरेको हो । पार्टीले स्थानीय प्रशासन तथा सरकारले जनतामाथि जबर्जस्ती नक्सा लागू गरेर घरधुरी भत्काई डर सिर्जना गरेको आरोप लगाउँदै, यसलाई “गम्भीर जनविरोधी गतिविधि” को रूपमा व्याख्या गरेको छ । पार्टीले भनेको छ— सडक विस्तार जनविरोधी तरिकाले नभई जनताको घर–सम्पत्तिमा न्यूनतम असर नपर्ने गरी, यथोचित क्षतिपूर्तिको व्यवस्था गर्दै अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
जनताको घरमाथि बुल्डोजर चलाउने प्रयासहरू भए पार्टीले त्यसको सम्पूर्ण रुपमा विरोध गर्ने चेतावनी समेत दिएको छ । पार्टीका अनुसार, “सडक विस्तार जनताको घरबारमै धावा बोल्ने शैलीमा हुनुहुँदैन, विकासका नाममा जनतालाई पीडा दिने काम तत्काल बन्द हुनुपर्छ ।” पार्टीले सहि नक्सा, व्यवस्थित योजना र जनउत्तरदायित्वसहित मात्र सडक विस्तार कार्य अघि बढाउन आग्रह गरेको छ ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया