
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जनकपुर । जन संविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत नेकपा (बहुमत) धनुषा जिल्ला समितिको बैठक आज जनकपुरमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला इन्चार्ज गौरी मण्डलले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा २ नं. ब्युरो इन्चार्ज शार्दुलले वर्तमान सरकार “पराधिन र साम्राज्यवादको गोटी” भइसकेको आरोप लगाउँदै भदौ २३/२४ को आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार, कुशासन र बेथितिको श्रृंखला मात्र भएको टिप्पणी गरे । उनका अनुसार युवाहरूले गरेको आन्दोलनलाई अपहरण गरी विदेशी शक्तिको इशारामा सरकार निर्माण गरिएको दाबी पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
शार्दुलले भदौ महिनामा भएको आन्दोलनपछि विद्यमान संविधान “व्यवहारिक रूपमा खारेज भइसकेको” दाबी गर्दै सरकारले घोषणा गरेको निर्वाचनबाट मुलुकलाई कुनै निकास न मिलने बताए। उनका अनुसार उक्त निर्वाचनले पुरानै व्यवस्था निरन्तरता दिएर देशलाई विदेशी शक्तिको संस्थागत खेलमैदान बनाइरहेको छ । उनका भनाइमा मुलुकलाई पराधीनताबाट बचाउन “स्वाधीन संयुक्त सरकार” निर्माण आवश्यक छ र नयाँ जन संविधानको मार्ग खोल्न जनसंघर्ष अभियान अत्यावश्यक भएको छ ।
बैठकले मिटरब्याज, लघुवित्त र सरकारी पीडितहरूका पक्षमा आन्दोलन सञ्चालन गर्ने, साथै जन–भ्रष्टाचारिहरूविरुद्ध कारबाहीको माग गर्दै अभियान सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ । पार्टीले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने आफ्नो लक्ष्यसहित सबैलाई जन संविधानका लागि चलाइएको अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया