
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
भारतको महाराष्ट्र, पुणे स्थित रेल्वे प्लेटफर्ममा एक ११ वर्षीय नेपाली बालक मृत फेला परेका छन् । मृत्यु भएको अवस्थामा भेटिएका ती बालक अछाम जिल्ला, ढकारी गाउँपालिका–२ का डबले सार्कीका छोरा प्रकाश सार्की भएको पुष्टि भएको छ । बालक १० डिसेम्बर २०२५ को साँझ करिब ६ बजेदेखि बेपत्ता भएका थिए । ११ डिसेम्बर २०२५ को बिहान रेल्वे स्टेशन नजिकै उनको शव फेला परेको भारतीय प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक विवरण अनुसार बालकको किड्नी निकालिएको अवस्थामा शव भेटिएको हो, जसले यो घटनालाई थप संवेदनशील र रहस्यमयी बनाएको छ । यो दुःखद घटनाप्रति प्रगतिशील नेपाली जनसमाज समितिले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ । समितिले सोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस निर्मम अपराधको सत्यतथ्य छानबिन गर्न भारतीय सरकारसँग माग गरेको छ । साथै, यस प्रकारका अमानवीय घटनाहरू रोकिन र दोषीहरूलाई कडा कारबाही होस् भन्ने माग समितिको छ ।
समितिले नेपाल सरकार तथा कूटनीतिक निकायमार्फत सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएको छ । विदेशमा रहेका नेपालीहरूको सुरक्षा, मर्यादा र रोजगारी सुनिश्चित गर्न दुवै देशबीच प्रभावकारी कदम चालिनुपर्नेमा समितिको जोड रहेको छ । समितिले सम्पूर्ण नेपाली समुदायलाई यस्तो घटनाप्रति सतर्क हुन आग्रह गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया