
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं. ब्यूरोले जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सिस्ने सुस्ता अभियानका सन्दर्भमा रूपन्देहीका अगुवा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ। प्रशिक्षण कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नं. ब्यूरो इन्चार्ज जित प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर व्यूरो इन्चार्ज जित, पार्टी सचिवालय सदस्य तिलक, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिनोद, कपिलवस्तु सेक्रेटरी बिरू लगायत नेताहरूको उपस्थिति रहेको थियो । प्रशिक्षणमा पार्टी सचिवालय सदस्य तथा ब्यूरो इन्चार्ज जितले जनसंविधानको आवश्यकता, जनसंविधानका लागि संघर्षको कारण र वर्तमान राजनीतिक अवस्थाको बारे प्रशिक्षण दिए । उनले मिटरब्याजी तथा लघुवित्त संस्थामार्फत जनतालाई लुट्ने प्रवृत्तिमाथि कडा प्रहार गर्दै ती संरचनालाई पार्टीले कारबाहीको निसाना बनाइने बताए। हाल देशको परिस्थितिअनुसार स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेको उल्लेख गर्दै उनले फागुन २१ गते निर्धारित
संसदीय चुनावले मुलुकले कुनै पनि हालतमा निकास नपाउने जिकिर गर्दै चुनाव सशक्त रूपमा बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै सचिवालय सदस्य तिलकले वर्तमान संसदीय व्यवस्थाले जनताको सार्वभौमसत्ता कुण्ठित बनाएको आरोप लगाए । उनले जनसंविधानलाई “जनअधिकार र जनसत्ता स्थापित गर्ने औजार”का रूपमा व्याख्या गर्दै जनसंघर्ष अभियानलाई सबै तहमा विस्तार गर्न आग्रह गरे। उनले जनसंघर्ष अभियानलाई सबै जिल्लामा जनसंगठन र वर्गीय संगठन विस्तारको माध्यम बनाउँदै अघि बढाउनु महत्वपूर्ण रहेको बताए । जिल्ला इन्चार्ज बिनोदले स्थानीयदेखि केन्द्रसम्म फैलिएर रहेको शोषण तथा भ्रष्ट संरचना अन्त्य गर्न संगठित जनसङ्गठन निर्माण अनिवार्य भएको उल्लेख गर्दै जनसंविधानलाई जनक्रान्तिको नयाँ चरणका रूपमा बताए । कार्यक्रमले सहभागीहरूलाई जनसंघर्ष, जनसंविधान, संसदीय बहिष्कार र जनकारबाहीसम्बन्धी विचारमा थप स्पष्टता प्रदान गरेको आयोजकहरूको भनाइ छ । कार्यक्रमको अध्यक्षता पार्टी सेक्रेटरी ओमनारायणले गरेका थिए भने सहजीकरण विकास पट्टेलले गरेका थिए ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया