
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ मा घर नबनाई बनेको भनी नक्सा तयार गरी बैंकबाट ऋण लिएको प्रकरणमा संलग्न रहेको भन्दै जग्गाधनी शान्ति नाथसहित स्थानीय तहका कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार सम्बन्धित जग्गामा कुनै पनि भौतिक संरचना निर्माण नभएको अवस्थामा समेत घर बनेको भनी गलत नक्सा तथा कागजात तयार पारिएको थियो । ती कागजातका आधारमा लक्ष्मी सनराइज बैंक, कञ्चनपुर शाखाबाट ठूलो रकमको ऋण लिइएको पाइएको छ । अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, सब–इन्जिनियर तथा सहायक सब–इन्जिनियरले आपसी मिलेमतोमा नियमविपरीत नक्सा प्रमाणीकरण गरी भ्रष्टाचारजन्य कार्य गरेको ठहर गर्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
नेकपा (बहुमत) को साहयक संगठन तत्कालिन क्रान्तिकारी युवा संगठन नेपाल हाल कम्युनिस्ट युवा संगठन नेपाल कन्चनपुरले अखतियारमा बेल्डाडी गाउंपालिका उपाध्यक्ष शान्ति नाथ विरुद्व मुद्वा दायर गरेको थियो । त्यसको जगमा सान्ति नाथ लगायत ४ जना विरुद्व आरोप पत्र दायर भएको छ भने उपाध्यक्ष शान्ति नाथ निलम्वन परेकी छन् । यो सबै हाम्रो संगठनको पहलकदमीमा भएको कम्युनिस्ट युवा संगठन नेपाल का केन्द्रीय सभिव दिपेन्द्र सिंह ऐरीले बताएका छन् । यसै गरी हामी संघर्षका विभिन्न रुपहरु प्रयोग गरेर जनताको सेवा गरिरहने पनि उनले बताए ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया