
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ७ नं. ब्युरो अन्तर्गत कञ्चनपुर जिल्लाले जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु गरेको छ । जिल्लाको भिमदत्त नगरपालिकामा रहेको किसान बिद्रोहका नेता भिमदत्त पन्तको शालिकमा माला लगाएर उद्घाटन गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय समिति सदस्य प्रतिक र कञ्चनपुर जिल्ला इन्चार्ज राम भट्टले उक्त अभियानको औपचारिक घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ७ नं. ब्युरो इन्चार्जले जनताको अधिकार, जनतासँगको सम्बन्ध विस्तार तथा भ्रष्टाचार विरोधी कठोर संघर्ष नै अभियानको मुख्य लक्ष्य रहेको बताए ।
साथै जिल्ला इन्चार्ज राम भट्टका अनुसार, “यो व्यवस्था दलालहरूद्वारा सञ्चालन हुँदै आएको हुँदा अहिले हुने निर्वाचनको पूर्णरूपमा बहिष्कार गर्नुपर्ने“ आवश्यकता पार्टीले महसुस गरेको छ । साथै उनले विद्यमान संविधान जनताको हितमा निर्माण हुन नसकेको भन्दै यसलाई “दलाल र माफियाहरूको संविधान” को रूपमा व्याख्या गरे । उनले भने, “यस संविधानले नेपाली जनताको रक्षा गर्न सकेन, त्यसैले अब जनसंविधानका लागि सबै तयार हुनुपर्छ ।” देशको वर्तमान राजनीतिक संकट समाधान गर्न स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो । उनले अभियान जिल्लाभरी नै चल्ने बताए ।



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया