
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर ब्यूरो अन्तर्गत कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहमा गठित बैंक तथा वित्तीय मिटरब्याजविरुद्ध प्रतिरोध समितिको संयुक्त प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका, विजय नगर गाउँपालिका, बहादुरगन्ज नगरपालिका र कृष्णानगर नगरपालिकामा प्रतिरोध समितिका प्रतिनिधि, अगुवा कार्यकर्ता तथा मिटरब्याज र लघुवित्तीय शोषणबाट पीडितहरूको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको नाममा फैलिँदै गएको मिटरब्याज, लघुवित्तीय संस्थाको मनपरी ब्याजदर, जबर्जस्ती असुली, धम्की, कागजात दुरुपयोग र घरजग्गा कब्जाजस्ता घटनाबारे विस्तृतरूपमा छलफल गरिएको थियो । त्यस्तै प्रशिक्षण सत्रमा सहभागीहरूलाई मिटरब्याजको संरचना, कानुनी अवस्था, पीडितको अधिकार, प्रतिरोधका संगठनात्मक विधि तथा सामूहिक संघर्षको आवश्यकता बारे स्पष्ट पारिएको थियो । प्रशिक्षण तथा बैठकमा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जितले वर्तमान वित्तीय प्रणाली श्रमिक, किसान र साना व्यवसायीविरुद्ध केन्द्रित रहेको आरोप लगाउँदै मिटरब्याज र लघुवित्तीय शोषण राज्यकै संरक्षणमा मौलाएको बताए । उनले पीडितहरूलाई संगठित गर्दै जनस्तरबाट दबाब सिर्जना नगरेसम्म समस्या समाधान नहुने उल्लेख गर्दै प्रतिरोध समितिलाई सक्रिय, अनुशासित र जनमुखी रूपमा अघि बढ्न निर्देशन दिए ।
त्यसैगरी पार्टी सचिवालय सदस्य तिलकले मिटरब्याज र लघुवित्तीय शोषण केवल आर्थिक समस्या नभई सामाजिक र राजनीतिक अन्यायको रूपमा देखिएको बताए । उनले गाउँ–टोलदेखि नगरपालिका स्तरसम्म पीडितहरूको एकताबद्ध आवाज निर्माण गर्नुपर्नेमा जोड दिँदै पार्टी पीडितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पीडितहरूले एक सयको मासिक ५ रूपैँयाका दर ब्याज लिने गरेको र ५० हजार साँवा लिएकोमा एकलाखको तमसुक (कागज) गराउने गरेको बताएका छन् । एकपीडितले भनिन् एक सयको ५ रूपैँया ब्याज भन्दै ५० हजार लिएकोमा दुईलाख पँचास हजार रूपंँया दिन मिटरब्याजीले दिबाव दिने गरेको र प्रहरीमा उजुरी दिने धम्की समेत दिइरहेको बताईन ।
बैठकमा सहभागी मिटरब्याज तथा लघुवित्तीय पीडितहरूले आफ्नो पीडाबारे खुलस्त धारणा राख्दै पार्टीसमक्ष सामूहिक निवेदन प्रस्तुत गरेका थिए । निवेदनमा अत्यधिक ब्याजदर खारेज, गैरकानुनी ऋण सम्झौता र फर्जी कागजात रद्द, जबर्जस्ती असुली बन्द, घरजग्गा फिर्ता, पीडितमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता तथा दोषी साहु–लघुवित्तीय संस्थामाथि कडा कारबाहीको माग गरिएको छ । कार्यक्रममा प्रतिरोध समितिको आगामी कार्ययोजना समेत तय गरिएको छ। जसअनुसार पीडितहरूको तथ्यांक संकलन र स्थानीय तहमा दबाबमूलक गतिविधि तथा सामूहिक संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। कार्यक्रमको अध्यक्षतामा बैंक लघुबित्तीय तथा मिटरब्याज बिरूद्वको प्रतिरोध समिति संयोजक सलिनको रहेको थियो ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया