
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बाँके । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक बाँकेमा सम्पन्न भएको छ । बैठक संगठनका ब्युरो इन्चार्ज दिपेन्द्र सिंह ऐरीको अध्यक्षता र पार्टीका ६ नं. ब्युरो इन्चार्ज अनन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकमा इन्चार्ज दिपेन्द्र सिंह ऐरीले तीन महिना अघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि भ्रष्टाचार नघटेको भन्दै त्यसविरुद्ध सशक्त संघर्षको आवश्यकता रहेको टिप्पणी गरे । उनले भ्रष्टाचारविरुद्ध निरन्तर दबाब आन्दोलन सञ्चालन गर्न संगठन तयार रहेको बताए ।
बैठकमा बोल्दै प्रमुख अतिथि अनन्तले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली भूमिका निर्वाह गर्न युवाहरुलाई निर्देशन दिएका थिए । साथै उनले अहिले देशको स्वाधीनता खतरामा भएकोले स्वाधीन संयुक्त सरकार गठनको नारालाई ब्यापक बनाउनु पर्ने बताए । बैठकमा प्रदेशभित्र संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा युवा परिचालनका विषयमा पनि विस्तृत छलफल गरेको वैठकमा सहभागी एक नेताले बताए । बैठकमा उपस्थित पार्टीका बर्दिया ईन्चार्ज कृष्ण शाहले पार्टीले घोषणा गरेको जनसंविधानका लागि जनसंघर्ष अभियानलाई ब्यवस्थित गर्नु पर्ने बताए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया