
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता तथा इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन उग्र बनेको छ । परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार राजधानी ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्तालाई परिचालन गरिएको छ । बिहीबार रातिदेखि देशका विभिन्न भागमा आगजनी, तोडफोड र हिंसाका घटना भएका छन्। प्रदर्शनकारीहरूले दुई प्रमुख सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार का कार्यालयमाथि समेत आक्रमण गरेका छन्। यस घटनाले बंगलादेशको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । आगामी फेब्रुअरी १२ मा आम निर्वाचन हुने तय भइसकेको अवस्थामा भएको यस किसिमको आन्दोलनले सरकार र निर्वाचन आयोगलाई गम्भीर चिन्तामा पारेको छ। चुनावको पूर्वसन्ध्यामा उत्पन्न अस्थिरताले राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ ।
छ दिनसम्म उपचारपछि सरिफ ओस्मान हादीको बिहीबार निधन भएको हो । बंगलादेशमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो । गत साता शुक्रबार ढाकामा नकाबधारी समूहले उनलाई टाउकोमा गोली हानेको थियो । गत वर्ष शेख हसिनाको सरकारविरुद्ध भएको आन्दोलनमा हादी अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेका थिए । उनले बंगलादेशको राजनीतिमा भारतीय हस्तक्षेपको खुलेर विरोध गर्दै आएका थिए, जसका कारण उनी युवामाझ निकै लोकप्रिय थिए । बढ्दो हिंसापछि बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत जनतालाई शान्त रहन आग्रह गरेका छन् । उनले हादीको निधनले देशको राजनीतिक विकासमा गहिरो प्रभाव पारेको बताउँदै दोषीलाई छानबिन गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया