
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
दाङ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै जनकारबाही गरेको जनाएको छ । संगठनले शैक्षिक क्षेत्रमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध संघर्षलाई अझ तीव्र बनाउने घोषणा समेत गरेको छ । प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रालयदेखि वडास्तरसम्म करको भार बढाएर कमिसन र भ्रष्टाचारमा लिप्त शक्तिहरू सक्रिय रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल संस्कृत विश्वविद्यालय पनि लामो समयदेखि दलीय भागबन्डा, आर्थिक चलखेल र अव्यवस्थाको सिकार बन्दै आएको आरोप लगाइएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी)का अनुसार विश्वविद्यालयमा पर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि शैक्षिक तथा भौतिक पूर्वाधार सुधार नगरी कागजी बिल–भरपाइका आधारमा भुक्तानी गर्ने, ठेकेदार र प्रशासनबीच मिलेमतो गरी कमिसन असुल्ने जस्ता कार्य हुँदै आएका छन् । यसले विश्वविद्यालयको गरिमा र विद्यार्थीहरूको भविष्यमा गम्भीर असर परेको संगठनको भनाइ छ । संगठनले उपकुलपति धनेश्वर नेपाललाई भ्रष्ट कमिसनखोरहरूको संरक्षकको रूपमा चित्रण गर्दै भ्रष्टाचार अभियोग लागेका व्यक्तिलाई पुनः रजिष्ट्रारमा सिफारिस गर्नु, परीक्षा प्रणालीमा अनियमितता गर्नु, टिएडिए दुरुपयोग गर्नु तथा विश्वविद्यालयको जग्गामा आर्थिक चलखेल गर्नुजस्ता कारणले जनकारबाही गर्न बाध्य भएको जनाएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी)ले विश्वविद्यालय सुधार, सरकारी सम्पत्तिको संरक्षण तथा भ्रष्टाचारविरुद्धको आन्दोलनमा युवाविद्यार्थी र आम नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ । राज्यबाट संरक्षित भए पनि भ्रष्टाचारमा संलग्न जो–कोही जनकारबाहीबाट उम्किन नसक्ने चेतावनी संगठनले दिएको छ । 



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया