
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौं । नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत नर्सिङ अध्ययन गर्न इच्छुक हजारौँ विद्यार्थी अध्ययनबाट बञ्चित हुनुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापनको अभावका कारण योग्य विद्यार्थीहरू नर्सिङ अध्ययन गर्नबाट वञ्चित भइरहेको उल्लेख गरिएको छ । शिक्षा तथा स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा राज्यको गैरजिम्मेवार भूमिका र निजीकरणमुखी नीतिका कारण समस्या झनै जटिल बन्दै गएको संघको ठहर छ । ध्यानाकर्षण पत्रमा प्राविधिक तथा स्वास्थ्य शिक्षामा गुणस्तर, पहुँच र समानता सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाइएको छ । आवश्यक निर्णय र समन्वयको अभावमा CTEVT अन्तर्गतका शिक्षण संस्थाहरूमा प्रयोगात्मक अभ्यास (Practical Training) समेत सुनिश्चित हुन नसकेको उल्लेख गरिएको छ ।
संघले प्रदेश तथा संघीय सरकार मातहत रहेका सरकारी अस्पतालहरूलाई नर्सिङ अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासका लागि प्रयोग गर्न तत्काल निर्णय गर्न माग गरेको छ । यसो नगरेमा सार्वजनिक स्वास्थ्य शिक्षाको दायित्व कमजोर पार्दै निजी शिक्षण संस्थालाई फाइदा पुग्ने अवस्था सिर्जना हुने चेतावनी समेत दिइएको छ । समस्या समाधानका लागि राज्यले निजीकरण र व्यापारीकरणमुखी नीतिको अन्त्य गर्दै निःशुल्क, गुणस्तरीय र सर्वसुलभ प्राविधिक तथा स्वास्थ्य शिक्षाको व्यवस्था गर्नुपर्ने अखिल (क्रान्तिकारी) को माग छ । मागहरू तत्काल सम्बोधन नभए विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग सहकार्य गर्दै संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने संघले जनाएको छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया