
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले सञ्चालन गरिरहेको जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–चिसापानी बजारमा अभियान सभा सम्पन्न भएको छ । मकवानपुर जिल्ला इन्चार्ज क. अग्रिमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार क. पेन्सन लामा, शहीद परिवारको तर्फबाट क. उदय गोले तथा पार्टीका विभिन्न नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै वक्ताहरूले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटमा फसेको आरोप लगाउँदै दलाल तथा संसदवादी सत्ताले जनताको हितविपरीत काम गरिरहेको बताए । उनीहरूले विदेशी हस्तक्षेपका कारण मुलुक अस्थिर बनेको तथा वर्तमान सरकारले जनताको बलिदानलाई सम्मान नगरेको दाबी गरे ।
वक्ताहरूले हालको संविधान खारेज गरी नयाँ जनमुखी संविधान निर्माण गर्नुपर्ने, स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा जोड दिए । साथै, दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आजको आवश्यकता रहेको उनीहरूको भनाइ थियो । सभामा सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनलाई जनताले बहिष्कार गर्नुपर्ने आह्वान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन मकवानपुर जिल्ला सदस्य क. अनिलले गरेका थिए भने स्वागत मन्तव्य क. श्यामले राखेका थिए । कार्यक्रममा ने.क.पा. (बहुमत) सिन्धुली जिल्लाका पूर्व सचिव क. रमेश नेपालीको समेत विशेष उपस्थिति रहेको थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया