
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो विरुद्ध अमेरिकी साम्राज्यवादी शक्तिद्वारा गरिएको सैन्य कारबाहीको कडा विरोध गरेको छ । पार्टीले उक्त आक्रमणले विश्वलाई थप अस्थिर बनाउने तथा सार्वभौम राष्ट्रमाथि गरिएको नाङ्गो हस्तक्षेप भएको जनाएको छ । केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि सैनिक तागतको दम्भमा गरिने आक्रमण आधुनिक सभ्यताको उपहास हो । यस्तो कार्यले सत्य मानिसहरू विरुद्धको संगठित हिंसा र साम्राज्यवादी अत्याचारलाई पुष्टि गर्ने पार्टीको ठहर छ । नेकपा (बहुमत) ले २१औँ शताब्दीमा साम्राज्यवादले विश्वव्यापी युद्ध थोपर्ने, प्राकृतिक स्रोतहरू—विशेषतः खनिज र ऊर्जामाथि कब्जा जमाउने, असुरक्षित आप्रवासन बढाउने, महिलामाथि हिंसा र बालश्रम फैलाउने तथा वातावरण विनाश गर्ने कार्य तीव्र बनाएको आरोप लगाएको छ । वक्तव्यमा भेनेजुएलाका प्राकृतिक स्रोत विशेषगरी खनिज तेलमाथिको साम्राज्यवादी लुट रोक्ने प्रयासकै कारण अमेरिकी आक्रामण भएकोे उल्लेख गरिएको छ । यस्ता आक्रमणहरू इरान, प्यालेस्टाइन र अन्य कमजोर राष्ट्रहरूमा समेत देखिँदै आएको पार्टीको दाबी छ ।
पार्टीले विश्वका शान्तिप्रेमी जनता र संयुक्त राष्ट्रसंघसँग शान्तिपूर्ण सहअस्तित्वको अधिकार सुनिश्चित गर्न जोडदार पहल गर्न आग्रह गरेको छ । साथै, एकाधिकार पुँजीवादी अमेरिकी साम्राज्यवादको विरोध शान्तिप्रिय, प्रगतिशील र मानवतावादी शक्तिहरूबाट हुनु आवश्यक रहेको उल्लेख गरिएको छ । साथै नेकपा (बहुमत) ले पूँजीवादी साम्राज्यवादको अन्त्य गरी वैज्ञानिक समाजवादको आधार तयार गर्ने उद्देश्यले अमेरिकाका क्रान्तिकारी शक्तिहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी जनतासमक्ष हार्दिक अपिल गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया