
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ५ नम्बर ब्यूरो अन्तर्गत जनसंविधानका लागि जनसंघर्ष कार्यक्रमअनुसार सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानसँगै अखिल (क्रान्तिकारी) को संयुक्त विद्यार्थी जागरण अभियान रुकुम पश्चिममा निरन्तर जारी रहेको छ । सोही अभियानअन्तर्गत विद्यार्थी संगठन विस्तार गर्ने उद्देश्यले अखिल (क्रान्तिकारी) ले मुसिकोट नगरपालिका–खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा २१ सदस्यीय विद्यार्थी समिति गठन गरेको छ । निशुल्क शिक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा तथा भ्रष्टाचारको अन्त्य भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत सम्पन्न भेलाले जनक पुन मगरको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य सोम्पाल कामीले वर्तमान शिक्षा प्रणाली निजीकरण र व्यापारीकरणतर्फ उन्मुख भएको भन्दै त्यसका कारण श्रमजीवी, गरिब तथा उत्पीडित वर्गका विद्यार्थीहरू शिक्षा पहुँचबाट वञ्चित हुँदै गएको बताए । उनले शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार, विभेद र अन्यायको अन्त्यका लागि विद्यार्थीहरू संगठित भई संघर्षमा उत्रिनुपर्ने आवश्यकता औँल्याए । उनले जनसंविधानमार्फत मात्रै राष्ट्रिय स्वाधीनता, समानता र सामाजिक न्याय सुनिश्चित हुन सक्ने उल्लेख गर्दै त्यसका लागि विद्यार्थी वर्ग अग्रपंक्तिमा उभिनुपर्नेमा जोड दिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया