
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शमाले पार्टी विधानअनुसार पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको विशेष महाधिवेशन वैधानिक, अनिवार्य र बाध्यकारी रहेको स्पष्ट पारेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको पहल प्रतिनिधिहरूको वैधानिक अधिकार भएको उल्लेख गरिएको छ । साथै, विधानबमोजिम आवश्यक भइसकेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु तथा जिम्मेवारीअनुसार काम नगर्नु संविधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हुने स्पष्ट गरिएको छ । विज्ञप्तिमा पार्टी विधान तथा कानुनको पालना गर्नु केन्द्रीय नेतृत्वको कर्तव्य र जिम्मेवारी भएको जनाउँदै लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीहरूले आफ्नो वैधानिक र नैतिक दायित्व पूरा गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाली कांग्रेसको विधानको धारा ३(२) तथा धारा २७(१) अनुसार पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा सहभागी भई यसलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गरिएको छ । विज्ञप्तिमा विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि र बदलिँदो देशका लागि आवश्यक भएको उल्लेख गर्दै पार्टीमा नयाँ ऊर्जा भर्ने संकल्पसमेत व्यक्त गरिएको छ । कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्ने प्रतिबद्धता जनाउँदै विज्ञप्तिको अन्त्य गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया