
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
दाङ । नेकपा (बहुमत) ५ नम्बर ब्यूरो अन्तर्गत जनसंविधानका लागि जनसंघर्ष कार्यक्रममार्फत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियान तथा अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान व्यूरोका विभिन्न जिल्लामा संयुक्त रूपमा निरन्तर अघि बढिरहेको छ । यसैक्रममा दाङमा विद्यार्थी संगठन विस्तारलाई तीव्र बनाउँदै अखिल (क्रान्तिकारी) ले निःशुल्क शिक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा र भ्रष्टाचारको अन्त्य भन्ने मूल नारासहित सञ्चालन गरेको विद्यार्थी जागरण अभियानअन्तर्गत घोराही उपमहानगरपालिका–स्थित बालबिकाश माध्यमिक विद्यालयमा विद्यार्थी संगठन विस्तार गरिएको छ । अभियान अन्तर्गत घोराही उपमहानगरपालिका–स्थित बालबिकाश माध्यमिक विद्यालयमा विद्यार्थी संगठन विस्तार गरिएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष नरेन्द्र बिकले निजीकरणमुखी शिक्षा प्रणालीका कारण गरिब तथा श्रमजीवी वर्गका विद्यार्थी शिक्षा पहुँचबाट वञ्चित भइरहेको बताए ।
केन्द्रीय सदस्य तथा कपिलवस्तु संयोजक कमल पुनले विद्यार्थी आन्दोलन सामाजिक परिवर्तनको आधार भएको उल्लेख गर्दै सचेत र संगठित हुन आग्रह गरेका थिए । पार्टी स्रोतका अनुसार पार्टी र बिद्यार्थी संगठन द्वारा जारी अभियानमा शैशिक माफिया ,अनियमितता र मिटरब्याजमा जोडिएका व्यक्तिहरूलाई कारबाही जारी राखिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया