
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
भारत । महाराष्ट्र, गोवा र गुजरात राज्यस्तरीय प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कमरेड बज्जिर सिंह ‘सौगात’को सञ्चालनमा तथा राज्य संयोजक जीवन धामीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बिदेश ब्युरो इन्चार्ज कमरेड मुक्ति प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै, प्रगतिशील नेपाली जनसमाज समितिका संयोजक दीपक तिरुवा, गोविन्द पाण्डे र रामु बी.के. अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपाली श्रमिक तथा जनसमुदायले भोगिरहेका समस्या, साथै देशभित्र साम्राज्यवादी दलाल शक्तिहरूले गर्न लागेको कथित चुनावी नौटंकीप्रति सचेत रहनुपर्ने विषयमा जोड दिनुभयो । उनीहरूले प्रवासी नेपालीहरूलाई संगठित भई जनसंघर्षलाई बलियो बनाउन आग्रह समेत गर्नुभयो । भेलाको अन्त्यमा जीवन धामीको संयोजकत्वमा १३ सदस्यीय महाराष्ट्र–गोवा–गुजरात संयुक्त राज्य समिति गठन गरिएको जानकारी दिइयो ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया