
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
काठमाडौं, फागुन १ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३१औँ जनयुद्ध दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै जनयुद्धको ऐतिहासिक महत्व, वर्तमान राजनीतिक अवस्थाको समीक्षा र भावी कार्यदिशाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका महासचिव कञ्चनद्वारा जारी वक्तव्यमा २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धले नेपाली राजनीतिक इतिहासमा निर्णायक हस्तक्षेप गरेको उल्लेख गरिएको छ । वक्तव्यमा जनयुद्धले संवैधानिक राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । वक्तव्यमा २०४६ सालपछि स्थापित संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाले जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय असमानता र वर्गीय विभेद समाधान गर्न नसकेको टिप्पणी गरिएको छ । राज्यसत्ता सीमित सम्भ्रान्त वर्गको हातमा केन्द्रित रहेको आरोप लगाउँदै पार्टीले जनयुद्ध त्यसैको परिणामस्वरूप सुरु भएको जनाएको छ ।
पार्टीले विगत तीन दशकमा प्राप्त राजनीतिक उपलब्धिहरू अपेक्षित रूपमा संस्थागत हुन नसकेको उल्लेख गर्दै राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक संरचनामा आमूल परिवर्तन हुन नसकेको बताएको छ । गणतन्त्र स्थापना भए पनि दलाल पुँजीवाद हाबी भएको र श्रमिक, किसान तथा उत्पीडित समुदायको अवस्था सुधार हुन नसकेको दाबी वक्तव्यमा गरिएको छ । यस क्रममा पार्टीले तत्कालीन माओवादी आन्दोलनभित्र आएको वैचारिक विचलनका कारण आन्दोलन विभाजित भएको विश्लेषण प्रस्तुत गरेको छ । आफूले भने वैज्ञानिक समाजवादको मार्ग अवलम्बन गर्दै नयाँ क्रान्तिकारी दिशा अगाडि सारेको दाबी गरिएको छ । वक्तव्यमा वर्तमान राजनीतिक संकटबाट निकासका लागि स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना आवश्यक रहेको औँल्याइएको छ । साथै, पार्टीले देशभक्त, श्रमिक, उत्पीडित समुदाय र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया