
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा तारिक रहमान नेतृत्वको Bangladesh Nationalist Party (बीएनपी) ले दुई तिहाइ बहुमतसहित ऐतिहासिक जित हात पारेको छ । अपदस्त प्रधानमन्त्री शेख हसिना नेतृत्वको Awami League लाई प्रतिबन्ध लगाएर सम्पन्न निर्वाचनमा बीएनपीले २० वर्षपछि सत्तामा प्रभावशाली पुनरागमन गरेको हो । निर्वाचन आयोगका अनुसार बीएनपीले २०९ सीट जित्दै स्पष्ट दुई तिहाइ बहुमत सुरक्षित गरेको छ । यसअघि प्रतिबन्धको सामना गरेको Bangladesh Jamaate Islami ले ६८ सीट जितेर प्रमुख प्रतिपक्षी दलको स्थान सुरक्षित गरेको छ।
हसिनाविरुद्धको विद्यार्थी आन्दोलनबाट उदाएको Nepal Citizen Party (एनसीपी) ले भने अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै ६ सीटमा सीमित भएको छ । पार्टीका नेता नाहिद इस्लाम भने आफ्नै क्षेत्रमा विजयी भएका छन् । एनसीपीले जमातसँग तालमेल गरी चुनाव लडेको थियो । निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । केही साना दलले ७ सीट तथा स्वतन्त्र उम्मेदवारले पनि ७ स्थानमा जित हासिल गरेका छन् ।
यता जमातले मतगणनाप्रति असन्तुष्टि जनाउँदै धाँधलीको आरोप लगाएको छ । तर राजनीतिक विश्लेषकहरूले बीएनपीको विजयलाई ‘स्वाभाविक जनमत’ को परिणाम बताएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया