
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बुटवल/कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का केन्द्रीय सदस्य मणीलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पार्टीले उक्त गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै यसलाई “राज्यको दमनकारी नीति” को निरन्तरता भएको दाबी गरेको छ । पार्टीका अनुसार, नेपाल बन्दको कार्यक्रम चलिरहेकै बेला प्रहरीले घरमै पुगेर नेता मणीलाई नियन्त्रणमा लिएको हो । “यदि सरकारले नेता मणीलाई तत्काल रिहा नगरे, त्यसबाट उत्पन्न हुने गम्भीर राजनीतिक परिणामको सम्पूर्ण जिम्मेवारी राज्य पक्षले लिनुपर्नेछ,” पार्टीका एक नेताले जनमेलसँग भने । उनले दमन र गिरफ्तारीले विचार र क्रान्तिलाई कैद गर्न नसक्ने जिकिर गर्दै जनअधिकार र स्वाधीनताको पक्षमा संघर्ष निरन्तर रहने बताए ।
यसैबीच, कपिलवस्तुबाट पार्टीका जिल्ला सदस्य शोभे थारुलाई पनि प्रहरीले घरमै गएर पक्राउ गरेको जनाइएको छ । पार्टीको लुम्बिनी ब्यूरोका एक नेताका अनुसार, बेलुका करिब ८ः३० बजे पिपरा इलाका प्रहरी कार्यालयको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरी पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ । पक्राउ गरिएका नेताहरूलाई कुन आरोपमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा पनि स्पष्ट जानकारी सार्वजनिक भएको छैन । पार्टीले भने आफ्ना नेता–कार्यकर्तामाथि भइरहेको कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया