
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्ना नेताहरूको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ । पार्टीले प्रेस वक्तव्य जारी गर्दै फागुन ८ गते काभ्रे जिल्ला इन्चार्ज सुन्तली थोकरलाई उपचारका लागि अस्पताल जाँदै गर्दा पनौतीबाट दिउँसो ३ बजे पक्राउ गरिएको जनाएको छ । वक्तव्यअनुसार, यसअघि फागुन ५ गते पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित काभ्रे जिल्ला सचिव विष्णु तिमिल्सिना, कपिलवस्तु जिल्ला सदस्य सोभे थारु लगायतलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।
पार्टीले आफ्ना नेता–कार्यकर्ताको घर–कोठामा पुगेर गरिएको गिरफ्तारीलाई “राज्य आतंक” को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ । सरकारले फरक राजनीतिक धारणा राखेकै आधारमा दमनकारी र अलोकतान्त्रिक शैली अपनाएको आरोप समेत वक्तव्यमा उल्लेख छ ।
गिरफ्तारीको विरोधमा पार्टीले फागुन १० गते सरकारको पुतला दहन तथा फागुन १२ गते देशव्यापी मशाल जुलुस आयोजना गर्ने घोषणा गरेको छ । साथै, दार्चुला, डडेल्धुरा, जाजरकोट लगायतका जिल्लामा जनताले चुनावको औचित्यमाथि प्रश्न उठाएको दाबी गर्दै पार्टीले “वास्तविक सुशासन र अधिकारको पक्षमा” संघर्ष जारी रहने जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया